1)
Computer ल्याटिन भाषाको कुन शब्दबाट आएको हो ?
2)
कक्षाकोठामा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न पाठ्यपुस्तकलाई एकमात्र साधन मान्नुको पछाडि कुनचाहि कारण प्रमुख हो ?
3)
कक्षाकोठा व्यवस्थापनको सबैभन्दा महत्वपूर्ण उद्देश्य देहायको मध्ये कुनचाहि हो?
4)
माध्यमिक तहमा वार्षिक शैक्षणिक योजना ( Annual Instructional Plan) निर्माण गर्ने प्रमुख जिम्मेवारी कस्को हुन्छ ?
5)
शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने सन्दर्भमा विद्यार्थीलाई ऐतिहासिक स्थलको अवलोकन भ्रमण गराउने कार्यलाई ..... राख्न सकिन्छ ।
6)
प्रभावकारी शिक्षक-विद्यार्थी सम्बन्ध निर्माण गर्न कुन पक्ष बढी आवश्यक हुन्छ?
7)
विद्यालय टिम निर्माण गर्न उपयोगा चरणहरूमा तल दिइएकामध्ये कुनचाहि सबैभन्दा उपयुक्त कममा रहेको छ ?
8)
प्रजातान्त्रिक अभ्यास गर्ने र विद्यार्थीहरूमा भएको बहुप्रतिभाको खोजी गर्ने कार्यमा केन्द्रित हुने कक्षामा विद्यार्थीहरूमा स्व-व्यवस्थापन र आत्म- मूल्याङ्कनलाई बढावा दिन शिक्षकले कस्तो भूमिका खेल्नुपर्छ ?
9)
सेवाग्राहीलाई सुसूचित गर्न तथा सेवा प्रवाहको जानकारी दिन सरोकारवाला कार्यालयले गर्ने उपयुक्त प्रबन्ध तत्तकामध्ये कुन हो?
10)
विद्यमान कानुन बमोजिम विद्यालय तहमा देहायका मध्ये कस्तो नेतृत्वको परिकल्पना गरिएको छ ?