RKL Web
Home
Courses
SQL
QBASIC
MCQs
Blog
Notice
Tools
BS/AD Date Converter
Foreign Exchange Rates
EMI Calculator
Image Compressor
SIP Calculator
Compound Interest Calculator
Text Analyzer
Download
Sign In
Microsoft Word (38)
Microsoft Excel (22)
Microsoft PowerPoint (23)
Microsoft Access (5)
HTML (61)
Comptuer Hardware (37)
Operating System (25)
TSC (50)
Software Engineering (4)
Computer Network (11)
TSC
पाठ्यक्रममा आधारित शिक्षण सिकाइमा शिक्षक निर्देशिकाले कस्तो भूमिका खेल्छ ?
विद्यार्थीलाई स्वतन्त्र रुपमा अध्ययन गर्न र अभ्यासका लागि गाइडको रुपमा काम गर्दछ
शिक्षकलाई पाठ्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न शिक्षण सिकाइका विभिन्न चरणमा निर्देशन प्रदान गर्दछ
पाठ्यपुस्तकको विकल्पका रूपमा, विद्यार्थीहरूको लागि आवश्यक सबै जानकारी प्रदान गर्दछ
सैद्धान्तिक अवधारणाहरूलाई समेटेको हुँदा कक्षाकोठामा शैक्षणिक क्रियाकलापको लागि उपयोगी हुन्छ
663
Answer : B) शिक्षकलाई पाठ्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न शिक्षण सिकाइका विभिन्न चरणमा निर्देशन प्रदान गर्दछ
Join Discussion
Comment
*
Please Login to Post a Comment
Sign in with Google
RELATED MCQS
नेपालको संविधान (२०७२) अनुसार संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीमा तलका मध्ये कुन पर्छ ?
शिक्षण सिकाइको क्रममा उपयोग गर्न सकिने कक्षा कार्य एवम् विद्यार्थीको कार्यको अवलोकन, गृहकार्य तथा अतिरिक्त क्रियाकलापका आधारमा गरिने मूल्याङ्कन कुन प्रकारको मूल्याङ्कन हो ?
स्तरीकृत परीक्षण साधन (Standardized Test Item ) निर्माण गर्दा यसमा तल दिइएका मध्ये कुन विशेषता हुन्छ भन्ने मान्यतामा रहेर निर्माण गरिन्छ?
तलका मध्ये समूहमा नमिल्ने जिल्ला कुनचाहि हो ?
महामारी वा विपद्को समयमा विद्यार्थी सिकाइमा निरन्तरता दिन शिक्षकले गर्नुपर्ने पहिलो सबैभन्दा महत्वपूर्ण काम तलकामध्ये कुन हो ?
समावेशी तथा न्यायोचित र गुणात्मक शिक्षा सुनिश्चित गर्दै सबैका लागि जीवन पर्यन्त सिकाइका अवसर प्रवर्धन गर्ने लक्ष्य तलका मध्ये कुन दस्तावेजमा उल्लेख गरिएको छ ?
कक्षाकोठा व्यवस्थापनको सबैभन्दा महत्वपूर्ण उद्देश्य देहायको मध्ये कुनचाहि हो?