RKL Web
Home
Courses
SQL
QBASIC
MCQs
Blog
Notice
Tools
BS/AD Date Converter
Foreign Exchange Rates
EMI Calculator
Image Compressor
SIP Calculator
Compound Interest Calculator
Text Analyzer
Download
Sign In
Microsoft Word (38)
Microsoft Excel (22)
Microsoft PowerPoint (23)
Microsoft Access (5)
HTML (61)
Comptuer Hardware (37)
Operating System (25)
TSC (50)
Software Engineering (4)
Computer Network (11)
TSC
तलकामध्ये कुन कथन सिकाइको अभ्याससम्बन्धी नियमसँग सम्बन्धित छ ?
पटक पटकको प्रयास र कार्यबाट सिकाइ सुदृढ हुन्छ
प्रभावकारी सिकाइका लागि शारीरिक, मानसिक र संवेगात्मक रूपमा सिकारु तयार हुनु पर्छ ।
सकारात्मक नतिजा प्राप्त हुने व्यवहार दोहोरिन्छ ।
पूर्व सिकाइ परिस्थितिका साझा तत्व नयाँ परिस्थितिमा प्रयोग हुन्छ
589
Answer : A. पटक पटकको प्रयास र कार्यबाट सिकाइ सुदृढ हुन्छ
Join Discussion
Comment
*
Please Login to Post a Comment
Sign in with Google
RELATED MCQS
विद्यालय शिक्षामा अनुसन्धान गर्नुको मुख्य उद्देश्य के हो ?
एक शिक्षिकाले व्यवस्थित तरिका प्रयोग गरेर आफ्नो कक्षाकोठामा कुनै एक न्यून दृष्टि भएको विद्यार्थीको समस्यालाई सम्बोधन गर्न चाहन्छिन्। यस अवस्थामा कुन अनुसन्धान विधि सबैभन्दा उपयुक्त हुन्छ ?
माध्यमिक तह नेपाली विषयको पाठ्यक्रमले २५% अङ्क भारको आन्तरिक मूल्याङ्कनको व्यवस्था गरेको छ । उक्त आन्तरिक मूल्याङ्कनको लागि छुट्याइएको २५ अक भारमध्ये १० अङ्कभार तलका मध्ये कुन पक्षलाई छुट्याइएको छ ?
हाल कार्यरत शिक्षकहरूको उत्प्रेरणा, अनुभव जस्ता पक्षहरूलाई शिक्षकको वृत्ति विकाससँग आवद्ध गर्नका लागि राष्ट्रिय शिक्षा नीति, २०७६ ले के कुराको परीक्षण गर्नुपर्ने पक्ष औल्याएको छ ?
Nepal Education Sector Analysis, 2021 ले गुणस्तरीय शिक्षामा सुधारका लागि शिक्षकहरूमा विषयवस्तुको ज्ञान तथा शिक्षण सिकाइमा नै कमजोर भएको पक्ष औल्याएको सन्दर्भमा सुधारका लागि सुझाव दिएको पक्ष कुन हो ?
सामुदायिक विद्यालयमा गरिने सामाजिक परीक्षणसम्बन्धी कार्यले तलका मध्ये कुन पक्षलाई प्रत्यक्ष सहयोग पुयाउँछ ?
तलकामध्ये कुन कार्यका लागि एउटा शिक्षकले कार्यमुलक अनुसन्धानलाई बढी प्रभावकारी रुपमा प्रयोग गर्न सक्छन् ?